Tags:
kantipuronline,kantipur daily,kantipur news,kantipur,www kantipur news com,kantipur saptahik,Kantipur Newspaper Daily Newspaper,www comkantipurdainik,Www kantipur com,kantipur news com,kantipur dainik,www kantipurnews com,kantipur newspaper,www kantipurnews,nepal news kantipur,today kantipur newj,kantipur online,kantipur com,Kantipur Daily Nepal Language,kantipurnews,kantipur kopila,Kantipur dainic Nepali to-day,kanti@kantipur com np,kantipur daily newspaper,www kantipur newspaper com,Kantipur Newspaper Nepali Language,kopila newspaper,nepal kantipur news,Kantipur Daily News Nepali Language,Kantipur qatar
[…] Kantipur | all Nepali Newspapers – Kantipur. Kantipur News. Kantipur Newspaper. Kantipur News paper. Kantipur Nepal. Kantipur epaper. Kantipur News Online. Kantipur np. nepal Kantipur news […]
It gives a services daily and nicely.Services is accurate at time, fast and nothing wrong here.
Can you please translate this for me?
एक विश्वास गर्नुपर्छ विजयी लागि
एक देख्न पर्छ विश्वास गर्न
एक कल्पना गर्नै पर्छ हेर्न
एक उपस्थित हुन पर्छ कल्पना गर्न
वर्तमान एक सास फेर्न गर्नु पर्छ
OM NAMA SIBAYA !
What does Vedic Sanatan Dharma Mean?
An exclusive article that every Nepali citizen MUST read and understand the truth…..
I shall sent you once you provide me your email addess, Please !
Yogi Panchavedi
शान्ति सुरक्षाको नाममा पुनर्वास कञ्चनपुरमा पुलिसको दादागिरी
राज्य लोकतन्त्र,गणतन्त्र रुपी प्रजातन्त्रिक युगमा प्रबेश गरी देशले नयाँ संविधान पाएको अवास्थामा राज्यको शान्ति सुरक्षाका निम्ति जिम्मा पाएका नेपाल प्रहरी बलमा आज सर्वसाधारण जनताहरु माथिको ज्यादती मौलाएको छ । कञ्चनपुरको दक्षिणी बेल्ट पुनर्वास नगरपालिका ११ अरनिकोबस्तीमा यही मंसिर २३ गते ईलाका प्रहारी कार्यलय त्रिभुवन बस्तीका ईन्चार्ज प्रतिक बिष्टको नेतृत्वमा रहेको टोलीले चिया खाना बसेका सर्वासाधारण माथि गुण्डागर्दी शैलीमा कुटपिट गरेका छन ।
भगेश्वर सुगर मिलमा स्थानियवासी र सञ्चालक समिति बिच निर्मान्धिन अवास्था देखी नै स्थानिय बाटोघाटो निर्माण ,ध्वानि प्रदुषण नियन्त्रण ,पर्यावरण र बतावारण प्रद्षण नियन्त्रण , फोहर ब्यवास्थापन लगायतका बिषयमा समोन्यन गरी अघि बढ्नु पर्ने माग रहन्दै आएकोमा सो स्थानका केही युवाहरु गई सो बिषयलाई लिई कुरा गर्न जाँदा केही बिवाद भएकोमा त्यहाँका स्थानिय बुद्धिजिवी सो बिषय बारे मध्यस्त बनेर कुरा गर्न जाँदा माधकपदार्थ सेवान गरी एक्कासी बसीरहेको अवास्थामा मध्यस्थाकर्ता बनी गएका अरनिको गाँऊ ईकाई कमिटिका उपाध्यक्ष तर्क बहादुर तामाङ र सचिव किशोर कुमार तामाङलाई ईन्चार्ज बिष्टले पेस्तोल देखाई अन्धाधुन अपशब्द प्रयोग गरी बन्दुक र लाठी प्रयोग गरी निर्मम्ह तरीकाले कुटपिट गरेका छन । निज पिडीतहरुको शरिरभरीनै निल डाम र चोटहरु छन । निज पिडकलाई पुनर्वास पोलाक्लिनिक मा उपचार सम्भाव नभए पछि भारतको पिलीभित लगिएको छ ।पिडक दुई माध्ये एकको अवास्था चिन्ताजनक रहेको अरनिको गाँऊ ईकाई कमिटिका अध्यक्ष जित बहादुर तामाङले बताउनुभयो ।
। जनताको सुरक्षका निम्ति खटिएका प्रहारीहरुले नै कानुनको दायरा नाघि यसरी बर्दी र हतियारको आडमा सर्व सधाराण जनता माथि दादागिरी देखाउदै जाने हो भने सर्बसाधारण जनताले कसरी राज्यबाट सुरक्षाको अनुभुति गर्ने ? के जनतालाई पशु सरह कुटपिट गर्ने स्वतन्त्रता पुलिस प्रशासनलाई छ त ? के कानुनको कुनै पनि मापदण्ड पुलिस प्रशासनमा लागु हुन्दैन र ?के कानुन भन्दा माथि पुलिस प्रशासन हो र ? यदि कानुन सम्पुर्ण नेपाली जनताको लागी हो भने यस्तो अत्यचार किन ? पुलिसको बर्दीमा पेस्तोल देखाई सर्व साधारण माथि यस्तो ब्यवहर किन ? जब सम्मा ईन्चार्ज प्रहारी निरक्षक प्रतिक बिष्ट जस्ता ब्यक्तित्यहरु सुरक्षा निकायको उच्चा ओहोदामा रहन्छन तब सम्मा यसरीनै सर्बसाधारण माथि ज्यदादी गरिनै रहने छन र सर्वसाधारणमा त्रासको बतावारण बनी रहनेछ । त्यसैले राज्य स्तरको सम्बन्धित सुरक्षा निकायबाट यस्ता कानुनको दुरपयोग गर्नेहरुलाई तुरुन्त कवाहीको दायरामा ल्याई प्रचलित ऐन कानुन अनुसार कवाही गरिनु पर्छ । ताकि यस्तो अत्यचार अरु सर्वसधारण माथि न दोरियोस, अनि मात्र जनताले लोकतन्त्र,गणतन्त्र रुपी प्रजातन्त्रिक देशको नागरिक हु भन्ने अनुभुति गर्न सकिनेछ ।
malai 26janaury 2006 ko kantipur ko news chhaiyako chha.pls sendme or kasari ra kaha tyo newspaper pauna sakinchha .help me