Tags:
Aajko tajakhabar,sanibar,aajko khabar,kantipur sanibar,sanibar saptahik
1 comment to Sanibar शनिबारLeave a Reply |
||||
Copyright © 2019 all Nepali Newspapers - All Rights Reserved. Google+ |
जे जस्तो भएपनि एउटा गरिब, उत्पिरित ,शोषित मधेशी भएर संघर्षशील विचार कै बलले आजको २१ औ सदीको प्रतियोगीताको युगमा पनि डा. सी. के.राउतले वैश्विक जगतमा मधेश र मधेसीको होइन नेपाल राष्ट्रको गौरवलाई नया उचाई सम्म पुर्याउन आफ्ना बौद्धिक योगदान गरेका व्यक्ति हुन् , यसमा कुनै दुइ मत देखिएन . विश्वको विकसित राष्ट्रले पनि उहाको योग्यतालाई स्वीकार गरि सकेका हुन् . उहाले गरेका योगदानले पुरै विश्व कै नेपाली लाई गौरवान्वित बनाएका छन् . यस्ता कुरा हामी नेपालीले कहिलेपनि बिर्सनु हुदैन . एउटा कहावत छ कि जुन गाईले हामीलाई दुध दिन्छ, उसको लाथार पनि हामीले नै सहनु पर्छ . यो युवा वैज्ञानिक हाम्रा देशका गौरव हुन् हामी सबैले उहालाई सहयोग गर्नु पर्दछ . यस्ता वैज्ञानिक देशले जन्माउन सैकड़ो -हजारौ वर्ष सम्म कुरे पनि जन्मिन्छ भन्ने निशिचित हुदैन .